आरजीएनएसमा नयाँ नेतृत्व

लण्डन । लण्डनको ग्रीनवीच क्षेत्रमा बस्ने नेपालीहरुको संस्था रोयल ग्रीनवीच नेपाली सोसाइटी ( आरजीएनएस) मा नयाँ कार्यसमिति चुनिएको छ । आइतबार प्लमस्टिडमा सम्पन्न संस्थाको अधिवेसनले शर्मिला हिराचनको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । यसअघिको कार्यसमितिकी उपाध्यक्ष हिराचनले आगामी दुई वर्षको लागि नेतृत्वको जिम्मेवारी पाएकी हुन् । नयाँ कार्यसमितिमा जित रानाभाट र लिलादेवी गुरुङ … Continue reading आरजीएनएसमा नयाँ नेतृत्व